दलित समाचार » ६ सय मधेसी दलित फोरममा
६ सय मधेसी दलित फोरममा
Posted: November 10, 2009
काठमाडौं/ मधेसी दलित अधिकार संघर्ष समिति काठमाडांैका संयोजक चन्देश्वर खत्वेको नेतृत्वमा झापादेखि सर्लाहीसम्मका १० जिल्लामा ६ सय मधेसी दलित मधेसी जनअधिकार फोरम लोकतान्त्रिक प्रवेश गरेका छन् । नयाँ संविधानसभामा मधेसी दलितको अधिकार सुनिश्चित गर्न सामूहिक रूपमा पार्टी प्रवेश गरेको उनीहरूले बताएका छन् । अन्य दलले सिद्धान्त, रणनीति र कागजमा मात्रै समावेशी गरेको फोरम लोकतान्त्रिक प्रवेश गरेकाहरूले नयाँ पत्रिकालाई बताए ।
« Go Back
Supporters / Sponsors :