दलित समाचार » दलित महिला समावेशीका सवालमा छलफल |
||
| दलित महिला समावेशीका सवालमा छलफल
Posted: July 16, 2009 काठमाडौ असार ३१- राज्यको पुर्नरंरचना र सत्तामा दलित महिला समावेशीका सवाललाई कसरी व्यापक बनाउन र नयाँ नेपालमा समेट्न सकिन्छ भन्ने विषयमा नेपाल दलित महिला उत्थान संघ र दलित कल्याण संघले काठमाडौमा एक कार्यक्र्रम आयोजना गर्यो ।
कार्यक्रममा मोतीलाल नेपालीले दलित महिलालाई राज्यको पुर्नसँरचना हुने सत्तामा शिक्षा र समानुपातिक रुपमा प्रत्येक क्षेत्रमा समावेसी गर्नु भन्नु भयो । त्यसै गरी कार्यक्रममा दिनेश त्रिपाठीले महिलालाई पहुच प्रतिधित्व पहिचानको सुनिश्चित अबको राज्यले गर्नु पर्छ भन्नु भयो । दलित र दलित महिलाका समस्या र कुरालाई समेटिएन भने नयाँ संविधान नलेखे पनि हुन्छ दलित र दलित मलिलाको संविधान हुन सक्दैन लाल बहादुर विश्वकर्माले भन्नु भयो । कार्यक्रममा सभासद् दलित नेता तथा दलितअधिकारकर्मीहरुको पनि सहभागिता रहको थियो ।
फोटो: रबिन्द्र पाध्याय/दलितमिडियाहोम डट कम« Go Back |
Supporters / Sponsors :

काठमाडौ असार ३१- राज्यको पुर्नरंरचना र सत्तामा दलित महिला समावेशीका सवाललाई कसरी व्यापक बनाउन र नयाँ नेपालमा समेट्न सकिन्छ भन्ने विषयमा नेपाल दलित महिला उत्थान संघ र दलित कल्याण संघले काठमाडौमा एक कार्यक्र्रम आयोजना गर्यो ।
कार्यक्रममा मोतीलाल नेपालीले दलित महिलालाई राज्यको पुर्नसँरचना हुने सत्तामा शिक्षा र समानुपातिक रुपमा प्रत्येक क्षेत्रमा समावेसी गर्नु भन्नु भयो । त्यसै गरी कार्यक्रममा दिनेश त्रिपाठीले महिलालाई पहुच प्रतिधित्व पहिचानको सुनिश्चित अबको राज्यले गर्नु पर्छ भन्नु भयो । दलित र दलित महिलाका समस्या र कुरालाई समेटिएन भने नयाँ संविधान नलेखे पनि हुन्छ दलित र दलित मलिलाको संविधान हुन सक्दैन लाल बहादुर विश्वकर्माले भन्नु भयो । कार्यक्रममा सभासद् दलित नेता तथा दलितअधिकारकर्मीहरुको पनि सहभागिता रहको थियो ।
फोटो: रबिन्द्र पाध्याय/दलितमिडियाहोम डट कम