दलित समाचार » दलितको अवस्था विश्लेषण
दलितको अवस्था विश्लेषण
Posted: July 14, 2009
रणध्वज लोहार
इटहरी असार ३०- सुनसरीको सिगियामा मगलवार देखि दलितहरुको अवस्था विश्लेषण गरिएको छ । सिगिया गाविस र दलित समन्वय समिति सिगियाले सो विश्लेषण गरिएको हो ।
आज देखि शुरु गरिने विश्लेषणका लागि राम धुनी उच्च्ा माविमा संकलनकर्तालाइ सोमवार प्रशिक्षण दिइएको कृष्ण परियारले वताउनु भयो ।
सिगियामा दलित ससक्तिकरणका लागि यस पटक गाविसले ३० हजार विनियोजन गरेको छ ।
« Go Back
Supporters / Sponsors :