दलित समाचार » दलित संगठनको भेला सम्पन्न |
||
| दलित संगठनको भेला सम्पन्न
Posted: November 28, 2011 सीता बि.के. ब्ुाटवल,मंसिर १२ नेकपा एमालको दलित संगठन नेपाल उत्पिडीत जातीय मुतिm समाज पश्चिम अमुवाको भेला सम्पन्न भएको छ । भेलामा मुतिm समाजका सहायक ईन्चाज अविराम बि.क, मुतिmसमाजका जिल्ला उपाध्यक्ष प्रकाशमणि बि.क, सचिव सुरेन्द्र श्री बिश्वकर्मा ,मुतिmसमाका पुव अध्यक्ष एवम एमालेका क्षेत्र न ३ का सदस्य भीम बहादुर बि.क डिल बहादुर सुनार र प्रेम बराईलीले शुभकामना मन्तव्य दिदै दलित स्वयम आन्दोलित नभए सम्म मुतिm सम्भव नहुने बताएका थिए । उनीहरुले अब बन्ने संबिद्यान दलितको पक्षमा लेखिनु पर्ने कुरामा जोड दिएका थिए । साथै भेलाले टेक वहादुर वि.क को अक्ष्यतामा १३ सदस्यीय उत्पिडित जातिय मुत्तिसमाजको गठन गरेको छ । जसको उपाध्क्षमा वालकृष्ण सुनार , सचिव यमकुमारी सुनार ,सहसचिव इन्द्रा विक , कोषाध्यक्ष सरु माया सेन्चुरी सदस्यहरुमा ओम प्रकाश विक , मनकुमारी विक, प्रेम विक विष्णुमाया गतराज लगाएत रहनुभएको छ । « Go Back |
Supporters / Sponsors :
