दलित समाचार » नातीद्वारा हजुरबुबा र आमाको हत्या
नातीद्वारा हजुरबुबा र आमाको हत्या
Posted: September 8, 2011
रुपा गहतराज
नेपालगंज भदौ २२गते । सुर्खेतमा एक नातीले आफ्नै हजुरआमा र हजुरवुवाको बुधबार हत्या गरेका छन् । जिल्लाको विद्यापुर गाविस-७ का २२ वÈर्ीय धनबहादुर विश्वकर्माले मावली हजुरबुबा ८८ वÈर्ीय टेकबहादुर र हजुरआमा ८० वÈर्ीया देवीसराको बाचरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले धनबहादुरलाई नियन्त्रणमा लिएर छानबिन थालेको छ । प्रहरीसँगको बयानका क्रममा धनबहादुरले पैसाको लेनदेनमा विवाद भएपछि आफूले बन्चरो प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन् ।

« Go Back
Supporters / Sponsors :