दलित समाचार » पोखरामा एक दलित महिलाको हत्या
पोखरामा एक दलित महिलाको हत्या
Posted: August 26, 2011

८ भदौ, । पोखरामा बिहीबार बिहान एक  दलित महिलाको हत्या भएको छ ।

प्रहरीका अनुसार पोखराको प्रतिभा टोलकी लक्ष्मी परियारको हत्या भएको जनाएको छ । ४० वर्षीया परियारको हत्या कसले र किन गर्‍यो भन्ने बारे प्रहरीले केही बताएको छैन । जिल्ला प्रहरी कार्यालय कास्कीले घटनाबारे छानविन भइरहेको जनाएको छ । घटनाबारे विस्तृत जानकारी आइसकेको छैन ।


« Go Back
Supporters / Sponsors :