पत्रपत्रिका बाट » पहिरोले पुरिएर एकै परिवारका तीनको मृत्यु |
||
| पहिरोले पुरिएर एकै परिवारका तीनको मृत्यु
Posted: July 2, 2011 अछाम, अषाढ १८ - पानी पर्न केही कम भएपछि अछाममा झरेको पहिरोले पुरिएर मलाकोट साततालीमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । धारामा पानी भर्न गएका ध्रुव विश्वकर्मा, इसारा विश्वकर्मा र रमेश विश्वकर्माको पहिरोले शनिबार बिहान पुरिएर मृत्यु भएको छ । उनीहरु नौ देखि १३ वर्र्षका रहेका छन् । उनीहरुकी आमा गंम्भीर घाइते भएकी छन् । स्रोत ः ईकान्तिपुर « Go Back |
Supporters / Sponsors :
