दलित समाचार » दलित समुदायको पहिलो महानिर्देशक ः मानवहादुर |
||
| दलित समुदायको पहिलो महानिर्देशक ः मानवहादुर
Posted: June 29, 2011 अंभिर प्रसाद वि.क. कुनै कार्यलयको प्रमुख एवं महानिर्देशक भने पछि कथित उपल्लो जातको वाहुन, क्षेत्रि र खानदानि जमिनदारकुलको होला भनेर अड्कलवाजि गर्ने हाम्रो नेपाली समाजलाई साधारण परिवारमा जन्मेका दलित समुदायका मान वहादुर वि.केले गलत सावित गरीदिएका छन् । सरकारले हालै सहसचिवमा वढुवा भएका मानवहादुर विकेलाई श्रम विभागको महानिर्देशक वनाएको छ । उनी शाखा अधिकृतवाट प्रतिस्पर्धागरी सहसचिवमा वढुवा भएका हुन् । सरकारले मानवहादुरलाई श्रम मन्त्रालयमा पदस्थापन गरी विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो । उनि पहिलो दलित महानिर्देशक भएका छन् जुन दलित समुदायको लागि उत्प्रेरणाको स्रोत वनेको छ । « Go Back |
Supporters / Sponsors :
