दलित समाचार » नहरमा चिप्लिएर एक अपांगको मृत्यू
नहरमा चिप्लिएर एक अपांगको मृत्यू
Posted: April 29, 2011

अंभिर प्रसाद विक

लमजुङ बैशाख १४ गते ।
पूर्वी लमजुङस्थित धमिलीकुवा गाविसको नहरमा चिप्लिएर बगाउँदा एक अपांग बृद्धको ज्यान गएको छ ।
धमिलिकुवा गाविस ८ का ५९ वर्षिय कृष्ण विकको नहरले बगाएको बैशाखी खोज्ने क्रममा चिप्लि सोही नहरले बगाउँदा मृत्यू भएको हो ।
एउटा खुट्टामात्र रहेको बृद्धालाई गएराती नहरले बगाएको र धमिलिकुवा गाविस ३ नयाँ पौवामा आज दिउँसो मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय भोटेओडारले जनाएका


« Go Back
Supporters / Sponsors :