दलित समाचार » दलित भुमिहिन किसान संघ लमजुङ गठन |
||
| दलित भुमिहिन किसान संघ लमजुङ गठन
Posted: January 31, 2011 अंभिर प्रसाद विक लमजुङ १५ माघ दलित भुमिहिन किसान संघको शनिवार लमजुङमा भएको एक भेलाले रमेश विकको अध्यक्षतामा १५ सदस्यिय नयाँ कार्यसमिति गठन गरिएको छ । नवगठित समितिको उपाध्यक्षमा अप्सरा विक सचिवमा बाबुराम सुनार सहसचिवमा मनबहादुर विक र कोषाध्यक्षमा रामबहादुर नेपाली रहेका छन् । संघका केन्द्रिय उपाध्यक्ष कृष्ण नेपालीको प्रमुख आतिथ्यतामा भएको भेलामा एमाले उपाध्याक्ष गुमानिसं अर्याल सदस्य रविन विक नेपाल उत्पिडित जातिय मुक्ति समाजका केन्द्रिय सदस्य नन्दराम विक दलित भुमिहिन किसान संघका गण्डकी अाचल ईन्चार्ज दिलबहादुर नेपाली लगायतको सहभागिता थियो । « Go Back |
Supporters / Sponsors :
