दलित समाचार » दबिएका आवाज प्रकाशित
दबिएका आवाज प्रकाशित
Posted: January 24, 2011
समिर गुप्ता
नेपालगाज माघ-९
दलित विद्यार्थीहरुको हक अधिकार तथा समस्यालाई साहित्यको क्षेत्रबाट उजागर गराउने उद्देश्यले दबिएका आवाज वार्षिक पत्रिकाको आइतवार एक कार्यक्रमको बीच बिमोचन गरिएको छ ।
दलित विद्यार्थी एकता माच महेन्द्र बहुमुखी क्याम्पस नेपालगाजका विद्यार्थीले निकोलेको पुस्तकको बिमोचन गरिएको हो । पहिलो वार्षिक अंकका रुपमा प्रकाशित पुस्तकमा विभिन्न सहित्यिक रचनाहरु समावेश गरिएको माचका अध्यक्षछवीलाल विकले बताउनुभयो ।
« Go Back
Supporters / Sponsors :