दलित समाचार » दलितलाई बाख्रा तथा बुंगुर वितरण |
||
| दलितलाई बाख्रा तथा बुंगुर वितरण
Posted: January 24, 2011 समिर गुप्ता नेपालगाज माघ-९ बालीघरे दलित समुदायको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले बाँकेको बैजापुरमा निशुल्क बाख्रा तथा बुंगुर वितरण गरिएको छ । जिल्ला विकास समिति बाँकेको सहयोगमा पीडित जनसेवा विकास कार्यक्रम बाँकेले बाख्रा तथा बंुगुर वितरण गरेको हो । बाख्रापालन घुम्ती कोष कार्यक्रम अन्तर्गत बैजापुरकका १० जना बालीघरे दलित समुदायलाई बाख्रा तथा बंुगुर वितरण गरिएको हो । करिब २० हजार मुल्य बराबरको १० परिवारलाई ५ वटा बाख्रा र ५ वटा बुंगुर वितरण गरिएको जनसेवा विकास बाँकेका अध्यक्ष रेशम परियारले बताउनुभयो । « Go Back |
Supporters / Sponsors :
