दलित समाचार » परिवर्तनको बाटोमा रुमका दलितहरु |
||
| परिवर्तनको बाटोमा रुमका दलितहरु
Posted: December 10, 2010 कृष्ण बिक २१ मंसिर दैलेख दैलेख जिल्ला सदरमुकाम देखी करिव ११ कोष पुर्वमा पर्ने रुम गा।बि।स।मा दलित स्वावलम्बी समाज द्धारा िलंङ्कรทहेल्भेटासको आर्थिक सहयोगमा ूदलित श-शक्तिकरण कार्यक्रमू संचालन भए पछि त्याहाँका दलितहरु अधिकार प्राप्त गर्ने कुरामा थप श-सक्त हुन थालेका छन् । कार्यक्रम संचालन भए पछि स्थानीय स्रोत र साधनमा दलित समुदायको पहुँच वृद्धि हुन थालेको छ । गा।बि।स।बाट रकम छुट्टयाई दलित अधिकारका लागि सामुहिक छलफल गर्न नेटवर्कको भवन निमार्ण गरेका छन् । विभिन्न चॆतना मुलक कार्यक्रमको माध्यम वाट गाउँ वस्तीमा चेतनाको लहर आए पछि दलित तथा गैर दलित सामाजिक कार्यहरुमा संग सगै सहभागि हुने गरेको रुम ३ का कृष्ण नेपालीले वताए । विगतमा दलित महिला र गैर दलित महिला वीच छुवाछूतको भावना भए पनि हाल आएर दलित तथा गैर दलित महिला सगै वसेर चिया नास्ता खाने गरेको रुम २ निवासि कमला बि।s।sाे भनाई रहेको छ । दलितको अधिकार प्राप्त गर्नका लागि सवै दलित एक जुट भई लागेको रुम ३ का ७८ वर्षिय नरबहादुर बि।s।ले वताए । स्थानीय स्तरका समुह समितमा दलित समुदायको प्रतिनिधित्व नभए पनि हाल दलितको बिभिन्न समुह तथा समितिहरुमा नेतृत्व गर्न पुगेका छन् । दलितहरु नेतृत्व तहमा नपुगेको कारण पछाडि परेको र दलित लाई हरेक क्षेत्रमा अग्रसर गराउन गा।बि।स।स्थीत राजनैतिक दल गा।बि।स।sा। कार्यालय र बिभिन्न्ा संघ संस्थाले सहयोग गरेको रानीचौर प्रा।बि।रुम ३ का विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामबहादुर बिक भनाई रहेको छ । दलित समुदायमा शिक्षा प्राप्त गर्नु पर्छ भन्ने धारणा राम्रो संग बिकास भएको र दलितले प्रत्येक घर वाट वालवालीकालाई बिद्यालय पठाउने गरेको जनता मा।बि।रुमका शिक्षक न्ान्दबहादुर बिश्वकर्माले बताए । « Go Back |
Supporters / Sponsors :
