दलित समाचार » रक्तश्रावले सुत्केरीको मृत्यु |
||
| रक्तश्रावले सुत्केरीको मृत्यु
Posted: October 7, 2010 गुल्मी ग्वादी, ९ मा एक सुत्केरीको जुम्ल्याहा छोरा जन्माएको केही बेरमै बुधबार मृत्यु भएको छ । घरमै सुत्केरी भएको केही समयपछि अत्यधिक रक्तस्रावका कारण २६ वर्षीया चन्द्रकला बिकको मृत्यु भएको स्थानीय सूर्यबहादुर रेगामीले बताए । जन्मिएका दुई नवजात शिशु भने सकुशल रहेका छन् । « Go Back |
Supporters / Sponsors :
