नेपाली कांग्रेस १२ औं महाधिवेशनको
चुनावी मैदानमा ५ जना दलितका लागि छुट्टाईएको पदका लागि ३० जना भिड्दैछन ।
जसमा पुरुषबाट ३ र महिलाबाट २ गरि ५ जना नेपाली काँग्रेसको केन्द्रिय
सदस्य बन्ने छन् । केन्दीय सदस्य (दलित पुरुष आरक्षण तर्फ)को पदका लागि २५
जना र केन्दीय सदस्य (दलित महिला आरक्षण) तर्फको पदका लागि ५ जना
गरी ५ दलित कोटामा जम्मा ३० जना उत्रिएका छन्। उमेद्वारको नामावली यस प्रकार रहेको छ ।
१ मदनलाल खत्वे (दलित पुरुष आरक्षण तर्फ)
२ मिन विश्वकर्मा (दलित पुरुष आरक्षण तर्फ)
३ सक्तलाल विश्वकर्मा (दलित पुरुष आरक्षण तर्फ)
४ भिमलाल गहतराज (दलित पुरुष आरक्षण तर्फ)
५ विजुल विश्वकर्मा (दलित पुरुष आरक्षण तर्फ)
६ देवनाथ पासवान (दलित पुरुष आरक्षण तर्फ)
७ खड्ग वहादुर विश्वकर्मा (दलित पुरुष आरक्षण तर्फ)
८ सुशील कुमार परियार (सुशील सेवा) (दलित पुरुष आरक्षण तर्फ)
९ ईस्कीलाल पासवाल (दलित पुरुष आरक्षण तर्फ)
१० राम सन्दर महरा (चमार) (दलित पुरुष आरक्षण तर्फ)
११ टेक वहादुर रैका (आउजी) (दलित पुरुष आरक्षण तर्फ)
१२ मुक्त वहादुर महते (दलित पुरुष आरक्षण तर्फ)
१३ हरिशरण नेपाली (दलित पुरुष आरक्षण तर्फ)
१४ वंगाली हजारा (दलित पुरुष आरक्षण तर्फ)
१५ शम्भु हजारा दुसाद (दलित पुरुष आरक्षण तर्फ)
१६ प्रताप राम लोहार (दलित पुरुष आरक्षण तर्फ)
१७ लाल वहादुर परियार (दलित पुरुष आरक्षण तर्फ)
१८ लोक वहादुर विश्वकर्मा (दलित पुरुष आरक्षण तर्फ)
१९ स्थिर वावु परियार (दलित पुरुष आरक्षण तर्फ)
२० कृष्ण सिंह परियार (दलित पुरुष आरक्षण तर्फ)
२१ जिवन परियार (दलित पुरुष आरक्षण तर्फ)
२२ लिलमान परियार (दलित पुरुष आरक्षण तर्फ)
२३ दल वहादुर विश्वकर्मा (दलित पुरुष आरक्षण तर्फ)
२४ मान वहादुर विश्वकर्मा (दलित पुरुष आरक्षण तर्फ)
२५ मोहन वहादुर परियार (दलित पुरुष आरक्षण तर्फ)
२६ राजन वि.क.(दलित महिला आरक्षण तर्फ)
२७ सुजाता परियार (दलित महिला आरक्षण तर्फ)
२८ कविता कुमारी सरदार (वाँतर) (दलित महिला आरक्षण तर्फ)
२९ राधिका भुजेल (दलित महिला आरक्षण तर्फ)
३० आशा वि.क.
(दलित महिला आरक्षण तर्फ)
