दलित समाचार » पर्वतमा ९० लाख बराबरको छात्रवृत्ति वितरण
पर्वतमा ९० लाख बराबरको छात्रवृत्ति वितरण
Posted: June 10, 2010

माधवराज पाण्डेय

पर्वत/बैशाख २८, जिल्ला शिक्षा कार्यालय पर्वतले गत शैक्षिक सत्रमा ९० लाख बरावरको छात्रवृति वितरण गरेको प्राथमिक विद्यालयमा अध्ययनरत् दलित १० हजार १३६ छात्रछात्राहरुलाई छात्रवृत्ति वितरण गरिएको सरकारले निर्धारण गरेको विशेष लक्षित समूहका लागि छात्रवृत्तिअर्न्तगत दलित राष्ट्रिय दलित छात्रवृत्तिअर्न्तगत छात्रवृति वितरण गरेको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक रामचन्द्र तिमिल्सिनाले बताए

 

दलित छात्रछात्राहरु मध्ये ८५ प्रतिशतले छात्रवृत्ति पाएका थिए प्राथमिक तहमा हजार सया जनाका लागि १७ लाख ७० हजार ४० रुपैयाँ वितरण गरिएको थियो निमावि तहमा सय २७ जनालाई लाख हजार रुपैयाँ वितरण गरिएको थियो निमावि माविका तहमा दलित बालबालिकाका लागि पाठ्यपुस्तकका लागि सय ५४ जनालाई लाख हजार सय रुपैयाँ, सोही तहमा स्थानीय छात्रवृत्तिअर्न्तगत सय ५० जनालाई जनही हजार सय रुपैयाका दरले १६ लाख १५ हजार रुपैयाँ माध्यमिक तहमा अध्यायन गर्ने नौ जनालाई ३४ हजार सय रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरिएको शिक्षा कार्यालय पर्वतले जनाएको

 

उच्च मावि तहमा अध्ययनरत नौ जना जेहेन्दार, चार जना दलित, चार जना आर्थिकरुपले पिछडिएका चार जना जनजाति गरी २१ जनालाई लाख हजार रुपैयाँ , २८ जना द्वन्द्वपीडित बालबालिकालाई ९४ हजार रुपैयाँ दुई जना सहिदका छोराछोरीलाई ३० हजार रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरिएको थियो

 

जिल्लामा गैरसरकारी क्षेत्रबाट प्लान नेपालको सहयोगमा पर्वतमा ११ लाख ९० हजार रुपैयाँ बरावरको छात्रवृत्ति प्रदान गरिएको यसमा मावि, निमाविमा अध्ययनरत सय ९७ जना अपाङ्ग सय ६२ जनालाई छात्रवृत्ति वितरण गरिएको थियो उच्च माविका १७ जना दलित विद्यार्थीहरुलाई हजारका दरले ८५ हजार रुपैयाँ तीन जना अपाङ्ग विद्यार्थीहरुलाई १० हजारका दरले ३० हजाररुपैया दिएको ग्लान नेपालका घनवहादुर लम्सालले भने असल छिमेकी सहयोग संघ (गोनेसा) ले वाषिर्क रुपमा १५ हजार रुपैयाँ बराबरको छात्रवृत्ति द्वन्द्वपीडितका परिवारका विद्यार्थीलाई वितरण गरेको कार्यक्रम संयोजक शिव सुवेदीले बताए


« Go Back
Supporters / Sponsors :