दलित समाचार » मधेसमा भएका दलित जातिका परम्परागत पेसा र तिनीहरुको प्रचलित थरहरु
मधेसमा भएका दलित जातिका परम्परागत पेसा र तिनीहरुको प्रचलित थरहरु
Posted: April 23, 2010
By UYFM

दलित

परम्परागत पेसाहरु

थरहरु

साक्षरत

चमार

सिनो फाल्ने, चर्म कार्य, सुडेनीको काम, श्रमिक मोची, रविदास, राम, हरिजन, चमार, महरा २३.८ %

मुसहर

माटो काट्ने, सुँगुरपालन, श्रमिक सदा, ऋषिदेव ११.१ %

दुसाध

श्रमिक पासवान, दुसाध, हजरा २४.८ %

तत्मा

कपडा बुन्ने, श्रमिक तत्मा, दास २९.१ %

खत्वे

विवाहमा डोली उठाउने, श्रमिक मण्डल, खंग, खत्वे २३.५ %

धोबी

कपडा धुने रजक, साफी, बैठा, रत्ना, मेहता ३९.१ %

बाँतर

जंगलबाट काठ ल्याएर बेच्ने, श्रमिक सरदार, बाँतर २६.१ %

चिडिमार

चराचुरुंगीको सिकार गर्नु, श्रमिक, चिडिमार ३५.१ %

डोम

फोहर उठाउने, बाँसका चोयाबाट घरेलु समान बनाउने, श्रमिक, सुँगुरपालन मरिक, मल्नी १३.८ %

हलखोर

चर्पी सफा गर्ने, बाटोघाटो सफा गर्ने, सुँगुरपालन हलखोर, मेहतर ३७.८ %

पासी

ताडी निकाल्ने र बेच्ने

कोटी

जंगलबाट जडिबुटी ल्याई बेच्ने, श्रमिक

खटिक

नाप्चे, सपेरा

पत्थरकट्टा

ढुङ्गामा बुट्टा कोर्ने, सिलोटो र कुचो बनाउने १९.५ %

« Go Back
Supporters / Sponsors :