दलित समाचार » पानीको निहुँमा ज्यान गयो |
||
| पानीको निहुँमा ज्यान गयो
Posted: March 8, 2010 रणध्वज लोहार मोरंग जिल्लाको लेटाङ २ मा कुटपीटवाट एकजनाको ज्यान गएको छ । हिजो दिउसो १२ वजे लेटाङ २ मा सार्वजनीक धारामा पानी लीने विषयमा सामान्य विवाद हुदा मीठुमाया विकको कुटाईवाट लेटाङ २ कै टिका विकको ज्यान गएको हो ा मिठुमायाको कुटाईवाट गम्भीर घाईत भएकी १३ वर्षीय टिका विककॊ उपचारको क्रममा विपी कोईराल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ग्ाएराती पौने नौ वजे मृत्युभएको प्रहरीले वताएको छ ा मीठुमाया विकलाई ईलाका प्रहरी कार्यलय लेटाङले नियन्त्रणमा लिएको छ । « Go Back |
Supporters / Sponsors :
