All News from यता उताबाट |
||
| छुवाछुत निगरानी गर्न गृहमै केन्द्र काठमाडौं, जेष्ठ २८ - सरकारले छुवाछुत र भेदभाव हटाउन केन्द्रीय स्तरमा निगरानी केन्द्र स्थापना गर्ने भएको छ । उक्त केन्द्र गृह मन्त्रालयमा रहनेछ । संसद्को महिला बालबालिका तथा समाजकल्याण समितिमा शनिवार बोल्दै उपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महराले 'जातिय भेदभाव र छुवाछुत अपराध निगरानी केन्द्र' स्थापना गर्ने बताएका हुन् । Posted: June 11, 2011 |
Supporters / Sponsors :
